शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणमा सिंहको जोड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले निर्वाचनमा वाम गठबन्धनले अग्रता लिएसँगै राष्ट्रिय जीवनका समस्याको सम्बोधनका लागि मुलुकमा शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माणको आवश्यकतामा जोड दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा प्यूठान, बाग्लुङलगायतका जिल्लामा वाम तालमेलमा रहेको जनमोर्चा नेपालको सो पार्टीका महामन्त्री मोहनविक्रम सिंहले आज विज्ञप्ति जारी गरी कम्युनिष्ट पार्टीको नेतृत्वमा नै देशमा राष्ट्रिय … Continue reading शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणमा सिंहको जोड